News Portal

  • चितवनमा ४६ जनासहित ५० जनामा देखियो कोरोना संक्रमण

    रातोपोस्ट संवाददाता
    २३१ पटक

    काठमाडौं, भदौं २ । चितवनमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ४६ जनासहित ५० जनामा कोरोना पुष्टि भएको हो।

    अस्पतालले भदौ १ गते ३५५ नमुना परिक्षण गरेकोमा ५० जनाको पोजेटिभ आएको जानकारी दिएको हो ।

    प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा चितवन जिल्लाका ४६ जना रहेका छन् भने मकवानपुरका एक जना, बाराका दुई जना र गोरखाका एक जना रहेका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)