News Portal

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

रातोपोस्ट संवाददाता
६१३ पटक

काठमाडौं, भदौ २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।

उनको आफ्नै निवासमा निधन भएको पारिवारिक सदस्यले जानकारी दिए ।

वि.सं. १९७६ असोज ७ गते लम्जुङमा जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका कुशल कवि एवं गीतकार हुन् ।

उनलाई ‘राष्टकवि’ को उपाधिले सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्