News Portal

  • चितवनमा थपिए २६ जना कोरोना सक्रमित

    रातोपोस्ट संवाददाता
    ३७८ पटक

    काठमाडौं, भदौ ५ : चितवनका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका २२ र अन्य जिल्लाका ४ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    थपिएका संक्रमितमा भरतपुर महानगरपालिकाका विभिन्न वडाका ११ महिला र ८ पुरुष गरी १९ जना र राप्ती नगरपालिकाका ३ जना पुरुष छन्।

    त्यस्तै नवलपरासी पूर्व, पर्वत, पर्सा र मकवानपुरका १–१ जनाका कोरोना पुष्टि भएको अस्पताल प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)