News Portal

देशभर १२२१ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
७७६ पटक

काठमाडौं, भदौ १४ । नेपालमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२२१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ।

संक्रमितमध्ये २० हजार ८२२ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार आइतबार २६७ जना कोरोनालाई जितेर घर फर्किएका छन्।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)