News Portal

वीर अस्पतालका नर्ससहित थप १३ जनामा कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
५३५ पटक

काठमाडौं, भदौ १६ । वीर अस्पतालका नर्ससहित थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार गरिएको परीक्षण नर्ससहित थप १३ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए। उनका अनुसार मंगलबार संक्रमितहरु नर्स र सरसफाइका कर्मचारी रहेका छन्।

योसँगै वीर अस्पतालमा अहिलेसम्म कोरोना संक्रमित हुने संख्या ७१ पुगेको छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)