News Portal

  • काठमाडौं उपत्यकामा थपिए ४५४ जना कोरोना संक्रमित

    रातोपोस्ट संवाददाता
    २१२ पटक

    काठमाडौं, भदौ १९ । काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    उनका अनुसार काठमाडौंका ३८६ , ललितपुरका ३२ र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)