News Portal

  • उद्योगी विनोद चौधरी कोरोना संक्रमण मुक्त

    रातोपोस्ट संवाददाता
    ४०३ पटक

    काठमाडौँ, भदौ २१ । उद्योगी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त भएका छन्। संक्रमण भएपछि चौधरी दश दिनसम्म होम आइसोलेसनमा बसेका थिए।

    ट्वीटरमार्फत उनले आफू संक्रमण मुक्त भएको बताएका छन्। भदौ १२ गते उनलाई संक्रमण पुष्टि भएको थियो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)