News Portal

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्‍यो

रातोपोस्ट संवाददाता
४८९ पटक

काठमाडौं, भदौ २८ । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार एकैदिन देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्