News Portal

  • सिन्धुपाल्चोक केन्द्रबिन्दू बनाएर ६ रेक्टरस्केलको भूकम्प

    रातोपोस्ट संवाददाता
    २३५ पटक

    काठमाडौं, भदौं ३१ । आज (बुधबार) विहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टर स्केलको भूकम्प गएको छ ।

    सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार ५ः१९ मिनेटमा भूकम्प गएको हो ।

    अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला गएको भूकम्पको झड्का काडमाडौंसहित विभिन्न जिल्लामा महसुस भएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन । पछिल्लो समय ५ रिक्टर स्केलसम्मको भूकम्प गइरहे पनि सो भन्दा माथिका भूकम्प लामो समयपछि आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)