News Portal

  • मन्त्रि कार्कीद्वारा प्रेस क्लब मेचीनगरको अधिबेशन उद्धघाटन

    रातोपोस्ट संवाददाता
    ४४४ पटक

    झापा, असाेज १० । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रेस क्लब मेचीनगर पहिलाे अधिबेशन उद्घाटन गरेका छन् ।

    मेचीनगर-६ स्थित कांकरभिट्टा खानेपानीको सभा हलमा शनिबार आयोजित अधिवेशनमा प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले पानसमा बत्ति बालेर प्रेस क्लब मेचीनगरकाे उद्धघाटन गरेका हुन ।

    कार्यक्रममा मेचीनगरका दुई कृयाशिल पत्रकारलाई सम्मानित गरेकाे छ । मेची नगर पत्रकारिता पुरस्कारबाट चाैतारी पाेष्टका सम्पादक जिएन शर्मा र प्रोत्साहन पत्रकार पुरस्कारबाट अनुसन्धान अनलाइनका सम्पादक खगेन्द्र घिमिरे नगद सहित सम्मान गरिएको हाे । अधिबेशन भने जारि रहेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)