News Portal

  • कुवेतका राजाको ९१ वर्षको उमेरमा निधन

    रातोपोस्ट
    ४६९ पटक

    एजेन्सी, असोज १३ । कुवेतका राजाको अमेरिकामा निधन भएको छ । ९१ वर्षीय राजा सबा अल अहमद अल जाबेर अल सबाको उपचारको क्रममा निधन भएको हो ।

    सन् १९२९ मा जन्मिएका सबा आधुनिक कुवेतको विदेश नीतिको वास्तुकारका रूपमा परिचित छन् । सन् १९६३ देखि २००३ सम्म करिब ४० वर्ष विदेशमन्त्रीको रुपमा काम गरेका थिए ।

    त्यसपछि उनी प्रधानमन्त्रीसमेत भएका थिए । त्यसपछि २००६ मा कुवेतको अमिर भए । सन २०१९ मा सबा गम्भीर रोगको सीकार बनेका थिए । सन् २०२० जुलाईमा उनी शल्यक्रिया पछि उपचारका लागि अमेरिका उडेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)