News Portal

  • बालुवाटारमा ओली- प्रचण्डबीच भेटवार्ता सु्रु

    रातोपोस्ट संवाददाता
    २४२ पटक

    काठमाडौं, २२ असाेज। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सु्रु भएको छ। बालुवाटारमा बिहान करिब ११ : ३० बजेदेखि दुई अध्यक्षबीच भेटवार्ता जारी रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन्।

    अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ति तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)