News Portal

बालुवाटारमा ओली- प्रचण्डबीच भेटवार्ता सु्रु

रातोपोस्ट संवाददाता
३३४ पटक

काठमाडौं, २२ असाेज। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सु्रु भएको छ। बालुवाटारमा बिहान करिब ११ : ३० बजेदेखि दुई अध्यक्षबीच भेटवार्ता जारी रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन्।

अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ति तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्