News Portal

यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लोउइज ग्लुकलाई

रातोपोस्ट संवाददाता
९८५ पटक

काठमाडौँ,२२ असाेज । सन् २०२० को नोबेल पुरस्कारको घोषणा शुरु भएसँगै आज चौथो दिन साहित्यतर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ । यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लोउइज ग्लुकलाई दिइएको छ ।

कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोमको प्यानलले अमेरिकी कवयित्री लोउइज ग्लुकलाई यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको थियाे । ७७ बर्षिय अमेरिकी कवयित्री ग्लुक अमेरिकाको मसाचुसेट्सस्थित याले विश्वविद्यालयको अंग्रेजी प्रोफेशर समेत हुन्।

 

 

प्रतिकृया दिनुहोस्