News Portal

  • यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लोउइज ग्लुकलाई

    रातोपोस्ट संवाददाता
    ७७३ पटक

    काठमाडौँ,२२ असाेज । सन् २०२० को नोबेल पुरस्कारको घोषणा शुरु भएसँगै आज चौथो दिन साहित्यतर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ । यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लोउइज ग्लुकलाई दिइएको छ ।

    कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोमको प्यानलले अमेरिकी कवयित्री लोउइज ग्लुकलाई यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको थियाे । ७७ बर्षिय अमेरिकी कवयित्री ग्लुक अमेरिकाको मसाचुसेट्सस्थित याले विश्वविद्यालयको अंग्रेजी प्रोफेशर समेत हुन्।

     

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)