News Portal

  • दाङकाे तुलसीपुर उपमहानगरपालिका १३ का वडाध्यक्ष न्यौपानेको निधन

    रातोपोस्ट संवाददाता
    ४७० पटक

    दाङ,२४ असाेज। केही दिनदेखी सामान्य बिरामी रहेका दाङकाे तुलसीपुर उपमहानगरपालिका १३ का वडाध्यक्ष डम्बरबहादुर न्यौपानेको शुक्रबार निधन भएको छ । ६५ वर्षीय न्यौपानेको शुक्रबार घरबाट राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लाँदै गर्दा बाटोमै मृत्यु भएको उनकाे परिवारले जनाएकाे छ ।

    खोकी लागेपछि सामान्य औषधि गरेर घरमै बसिरहेका न्यौपानेलाई शुक्रबार बिहान चापेपछि गाडीमा राखेर तुलसीपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । उनी स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)