News Portal

  • मुख्य सचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण

    रातोपोस्ट संवाददाता
    ३०८ पटक

    काठमाडौं, १२ कात्तिक । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    बुधबार साँझ मुख्यसचिव बैरागी आफैले ट्वीट गर्दै आफ्नो कोभिड-१९ रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका हुन् ।

    उनले आफूलाई कोरोना संक्रमण भएको बताउँदै केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)