News Portal

मुख्य सचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
४७२ पटक

काठमाडौं, १२ कात्तिक । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ मुख्यसचिव बैरागी आफैले ट्वीट गर्दै आफ्नो कोभिड-१९ रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका हुन् ।

उनले आफूलाई कोरोना संक्रमण भएको बताउँदै केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्