News Portal

काठमाडौंको एक गेष्ट हाउसमा युवती मृत फेला

रातोपोस्ट संवाददाता
७३३ पटक

काठमाडौं, १९ कात्तिक । काठमाडौंको कोटेश्वरमा रहेको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा एक युवती मृत फेला परेकी छिन्।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिक रहेको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसको २०४ नम्बर कोठामा ललितपुरकी २५ वर्षीया अनु थापा मगर मृत फेला परेकी हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)