News Portal

  • १० दिनपछि फेरि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

    रातोपोस्ट संवाददाता
    २९५ पटक

    काठमाडौं, ३ मंसिर । नेकपाको सचिवालय बैठक तोकिएकै समय र स्थानमा बसेर सकिएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा डेढ घण्टा छलफल भएको थियो।

    अब सचिवालयको अर्को बैठक १० दिनपछि बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)