News Portal

  • प्रधानमन्त्री ओली इलाम र ताप्लेजुङ्गको भ्रमणमा

    रातोपोस्ट संवाददाता
    २६८ पटक

    इलाम, मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार इलाम र ताप्लेजुङ्गको भ्रमणमा गएका छन् । उनी हेलिकप्टर मार्फत त्यसतर्फ लागेका हुन् ।

    उनले ताप्लेजुङ्गमा उनले चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरीक्षण गर्ने छन् । यस्तै इलाममा पनि उनी स्थानीय कार्यक्रममा सहभागी हुने छन् । यस्तै इलाममा पनि उनी स्थानीय कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

    ओलीसँग पूर्वसभामुख सुवास नेम्बाङ पनि साथमा रहेका छन् । केही दिनअघि उनी संखुवासभा पुगेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)