News Portal

मन्त्रिपरिषद् बैठक बस्दै

रातोपोस्ट संवाददाता
८४५ पटक

काठमाडौं, १० मंसिर । मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

बैठक नियमित कार्यतालिका अनुसारकै भएको बताइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समयपछि बस्ने मन्त्रिपरिषद् बैठकमा नियमित एजेण्डामा छलफल हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्