News Portal

  • पिसिआर रिपोर्ट पोजिटिभलाई नेगेटिभ बनाउने पक्राउ

    रातोपोस्ट
    २७१ पटक

    बाँके, १२ मंसिर । विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को पिसिआर रिपोर्ट नेगेटिभलाई पोजिटिभ बनाउन खोज्ने भेरी अस्पतालका तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भेरी अस्पतालस्थित आइसोलेसनका हेल्पर विवेक अधिकारी, अस्पतालका सुरक्षा गार्ड बद्री खनाल र सुरक्षा गार्ड वासुदेव जोशी छन् । जन आस्था

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)