News Portal

  • मेचीनगर नगरकाे विषयमा, कांग्रेसले मुख खाेल्याे

    रातोपोस्ट संवाददाता
    ४१५ पटक

    झापा, १९ मंसिर । नेपाली कांग्रेस झापाको पदाधिकारी बैठक आज सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा आज सम्पन्न पदाधिकारीको बैठकले मंसिर १८ गते झापाको मेचीनगर नगरपालिकाकी उपमेयरका विषयमा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)