News Portal

  • पछिल्लो २४ घन्टामा नेपालमा १०९६ संक्रमित थपिए, १७ जनाकाे मृत्यु

    रातोपोस्ट संवाददाता
    ३७३ पटक

    काठमाडाै, २१ मंसिर। पछिल्लाे २४ घण्टामा  नेपालमा थप  एक हजार ९६   जनामा  कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकाे छ भने १७ जनाकाे मृत्यु भएकाे छ। याे सँगै नेपालमा कुल संक्रमितकाे संख्या २ लाख ४० हजार ९८१   पुगेको छ भने मृतककाे संख्या  १५ सय ९४   पुगेकाे  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    त्यस्तै आज मंगलबार  १७ सय ५२  जनाले कोरोना जितेर डिस्चार्ज भएको र याे सँगै काेराेना जित्नेहरूकाे कुल संख्या २ लाख २५ हजार ८०५  पुगेको छ । सक्रिय संक्रमितकाे संख्या देशभर  १३ हजार ५८२ पुगेकाे छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)