News Portal

  • सरकार विरोधी प्रदर्शनमा हस्तक्षेप हुदैन : विप्लव नेकपा

    रातोपोस्ट संवाददाता
    ६२९ पटक

    काठमाडौं, २२ मंसिर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हाल राज संस्थाको पक्षमा भइरहेका प्रदर्शनका कुनै हस्तक्षेप नहुने प्रष्ट पारेको छ।

    पछिल्लो समय देशभर विभिन्न जिल्लामा सरकार विरोधी प्रदर्शन चर्किरहेका छन्। प्रदर्शन चर्कन थालेपछि सरकारी पार्टी निकट केही अनलाइनमा ‘राजावादीको जुलुशमा विप्लवले बम हान्ने’ भन्दै उत्तेजनापूर्ण खबर सार्वजनिक भएका थिए।

    त्यस सन्दर्भमा विप्लव नेकपाको केन्द्रीय कार्यालयले आफ्नो पार्टीको नाम जोडिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। उक्त समाचार सत्य नभएको भन्दै भ्रममा नपर्न समेत विप्लव नेकपाले आग्रह गरेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)