News Portal

नेविसंघले दियाे सहमति कार्यान्वयन गर्न एक हप्ते अल्टिमेटम

रातोपोस्ट संवाददाता
७०६ पटक

काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफूहरूसँग त्रिविले गरेको २३ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ।

मंगलबार उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले एक साताभित्र सहमतिलाई मुर्तरूप दिन आग्रह गरेको छ।

नेविसंघ विश्वविद्यालय समितिका अध्यक्ष हरि आचार्यले आफूहरूसँग त्रिविले गरेका सम्झौता कार्यान्वयन नभए थप आन्दोलन गर्ने चेतावनी दिए । नेविसंघले विश्वविद्यालयको शैक्षिक क्षेत्र सुधार गर्न माग गरेको छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)