News Portal

प्रधानमन्त्रीकाे कदम गलत -बामदेब गाैतम

रातोपोस्ट संवाददाता
७५२ पटक

काठमाडौं ,०५ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवम् बरिस्ठ नेता बामदेब गाैतमले प्रधानमन्त्रीले चालेको कदम गलत भएको भन्दै विज्ञप्ति जारी गरेका छन्,।

ओलिले दुई वर्ष कार्यकाल बाँकी छँदाछँदै नेपालकाे सम्विधानकाे मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतीबाट जारी गराउने गैर संवैधानिक कदम गलत र भत्र्सना याेग्य रहेको बताएका छन् ।                           

प्रतिकृया दिनुहोस्