News Portal

  • प्रधानमन्त्रीकाे कदम गलत -बामदेब गाैतम

    रातोपोस्ट संवाददाता
    ५६१ पटक

    काठमाडौं ,०५ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवम् बरिस्ठ नेता बामदेब गाैतमले प्रधानमन्त्रीले चालेको कदम गलत भएको भन्दै विज्ञप्ति जारी गरेका छन्,।

    ओलिले दुई वर्ष कार्यकाल बाँकी छँदाछँदै नेपालकाे सम्विधानकाे मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतीबाट जारी गराउने गैर संवैधानिक कदम गलत र भत्र्सना याेग्य रहेको बताएका छन् ।                           

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)