News Portal

  • बैठकमा नआएपछि मैले प्रवक्ता फेरेँ : प्रधानमन्त्री ओली

    रातोपोस्ट संवाददाता
    ३४२ पटक

    काठमाडाैं, ८ पुस ।  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा नआएपछि र विभिन्न समयमा दिएका अभिव्यक्ति गलत देखिएपछि आफूले प्रवक्ता फेरेको बताएका छन् ।

    प्रधानमन्त्री ओलीले आफूले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई फेर्न परेको बताएका छन् । योहो टिभीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रचण्ड बैठकमा नआउनुको कारण आफूलाई थाहा नभएको बताएका छन् ।

    यसअघि सोमबार बालुवाटारमा बसेको ओली समूहले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कारवाही गर्ने निर्णय गर्दै प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता तोकेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)