News Portal

बैठकमा नआएपछि मैले प्रवक्ता फेरेँ : प्रधानमन्त्री ओली

रातोपोस्ट संवाददाता
४९४ पटक

काठमाडाैं, ८ पुस ।  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा नआएपछि र विभिन्न समयमा दिएका अभिव्यक्ति गलत देखिएपछि आफूले प्रवक्ता फेरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफूले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई फेर्न परेको बताएका छन् । योहो टिभीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रचण्ड बैठकमा नआउनुको कारण आफूलाई थाहा नभएको बताएका छन् ।

यसअघि सोमबार बालुवाटारमा बसेको ओली समूहले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कारवाही गर्ने निर्णय गर्दै प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता तोकेको थियो ।

प्रतिकृया दिनुहोस्