News Portal

  • पछिल्लो २४ घण्टामा देशभर थप ६०८ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

    रातोपोस्ट संवाददाता
    २६७ पटक

    काठमाडौं, १० पुष । पछिल्लो २४ घण्टामा देशभर थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८९२ जना निको भएका छन् । यस्तै ९ जनाको मृत्यु समेत भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार २०० पुगेको छ भने निको हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ ।

    यस्तै हालसम्म कुल १८१६ जनाको मृत्यु हुँदा देशभर ७ हजार ९२ जना सक्रिय संक्रमित रहका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)