News Portal

झापामा प्रतिगमन बिराेध नेकपाकाे प्रदर्शन

रातोपोस्ट संवाददाता
१५४६ पटक

झापा, १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले गरेको संसद विघटनको बिरोधमा नेकपा प्रचण्ड नेपाल समूहले झापामा र्याली तथा सभा सम्पन्न गरेको छ ।

झापाका विभिन्न स्थानबाट आएका जुलुस राजमार्ग नजिक सभामा परिणत भएको थियो । सभाकाे अध्यक्षता नेकपा झापाका सचिव विजय साम्पाङ्गले गरेका थिए भने पूर्व मन्त्री एवम् पार्टी स्थायी समिति सदस्य योगश भट्टराईकाे प्रमुख अथिति रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्