News Portal

शनिबार थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
७५२ पटक

काठमाडौं, पुस २५ । नेपालमा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

४ हजार २८६ जनामा गरिएको परीक्षणमा शनिबार देशभर ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६९९ जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)