News Portal

  • शनिबार थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि

    रातोपोस्ट संवाददाता
    ५७७ पटक

    काठमाडौं, पुस २५ । नेपालमा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    ४ हजार २८६ जनामा गरिएको परीक्षणमा शनिबार देशभर ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा ६९९ जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)