News Portal

दाहाल-नेपाल समूहले माघ १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

रातोपोस्ट संवाददाता
८४९ पटक

काठमाडौं, ३ माघ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले सरकारविरुद्ध काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गराएको विरोधमा प्रचण्ड-नेपाल समूहले यही माघ १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको हो।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा शुक्रबार बसेको प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले यसअघि काठमाडौंमा माघ २३ विरोध प्रदर्शन मिति राखिएकामा त्यसलाई १६ गते सारेको हो।

प्रतिकृया दिनुहोस्