News Portal

  • सामाजिक सञ्जालमा स्टाटस लेख्दै रवि लामिछानेले छाडे न्युज २४ टेलिभिजन

    रातोपोस्ट संवाददाता
    ४३३ पटक

    काठमाडौं, ७ माघ । कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेकाे घाेषणा गरेका छन्।

    चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’का सञ्चालक लामिछानले बुधबार साँझ सामाजिक सञ्जालमार्फत भोलि बिहीबार प्रसारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजनबाट बिदा हुने उल्लेख गरेका हुन्।

    सामाजिक-सञ्जालमा-स्टाटस-लेख्दै-रवि-लामिछानेले-छाडे-न्युज-२४-टेलिभिजन 

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)