News Portal

काभ्रेको तीन स्थानमा बम फेला, सेनाको बम डिस्पोजल टोलीद्धारा निष्कृय

रातोपोस्ट संवाददाता
७५१ पटक

काभ्रे, १० माघ । काभ्रेका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।

जिल्लाको रोशी गाउँपालिका नार्के स्थित वीपी राजमार्गमा सिलिन्डर बम र बनेपा नगरपालिका बुडोल स्थित सडक छेउँमा शंकस्पद वस्तु फेला परेको हो ।

आज बिहान राजमार्गको बायाँ पट्टी सिलिन्डर बम बिस्फोट भएको हो । त्यस्तै बनेपामा झोलामा कुकर जस्तो देखिने वस्तु भेटिएपछि नेपाली सेनााको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहान केही समय सवारी आवागमन रोकिए पनि अहिले सुचारु भएको छ । शंकास्पद वस्तु फेला परेसँगै सो राजमार्ग अवरुद्ध भएको थियो ।

प्रतिकृया दिनुहोस्