News Portal

  • १६ डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

    रातोपोस्ट संवाददाता
    ३४५ पटक

    काठमाडौं,  ११ माघ । नेपाल प्रहरीको उपरीक्षक (एसपी)मा बढुवाका लागि १६ जनाको नाम सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार बढुवा समितिको सोमबार बसेको बैठकले १६ जना नायव उपरीक्षक (डीएसपी)लाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

    प्रधान कार्यालयका अनुसार सिफारिसको एक नम्बरमा डीएसपी भुवनेश्वर तिवारी छन् भने दोस्रो नम्बरमा ऋषिराम कँडेल छन्। यस्तै तेस्रो नम्बरमा रहेर सिफारिस हुने डीएसपी सुरेन्द्रप्रसाद काफ्ले हुन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)