रातोपोस्ट संवाददाता

झापा, ७ फागुन । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस पाटिका केन्द्रीय सदस्य सुजाता कोइराला झापाकाे विभिन्न कार्यक्रममा सहभागि भएकि छिन । आज मेचीनगरको काकरभिट्टामा तरुण दलका युवाहरुसंग परिचय कार्यक्रममा भएको छ ।
आज फागुन ७ को स्मरणमा ७१ औँ प्रजातन्त्र दिवसमा युवाहरुसग परिचय कार्यक्रम गरीएको हो ।
उक्त कार्यक्रममा शान्ति गाउँ तरुणका सयोजक विशाल मोक्तान तामाङ , युवा ब्यवसायी निर्मल निरोैला, मेचिनगरका तरुण दलका र पाटिका नेता कार्यकर्ता बाक्लो उपस्थित रहेका थिए ।