News Portal

  • डा. बाबुराम भट्टराई अस्पताल भर्ना

    रातोपोस्ट संवाददाता
    ४२ पटक

    काठमाडौं, ११ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।                                            भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान (आईएलबीएस) संस्थानमा मंगलबार विहान ९ बजे भर्ना भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

    पाण्डेका अनुसार आज दिनभर भट्टराईलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ । भट्टराई केही दिनअघि पत्नी हिसिलासहित उपचारका लागि नयाँ दिल्ली गएका थिए ।

    प्रतिकृया दिनुहोस्