News Portal

नवनियुक्त राजदूत रेग्मी र डा. विश्वकर्माले लिए गोपनीयताको शपथ

रातोपोस्ट संवाददाता
५०६ पटक

काठमाडौँ, १३ फागुन । संयुक्त राज्य अमेरिका र दक्षिण अफ्रिकाका लागि नियुक्त भएका नेपाली राजदूतले पद तथा गोपनियताको सपथ लिएका छन् ।

अमेरिकाका लागि राजदूतमा नियुक्त भएका लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि डा. निर्मलकुमार विश्वकर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

प्रतिकृया दिनुहोस्