News Portal

“लेखमा भेडी” बाेलकाे गित मार्फत अभिनयमा रामेछापका मनाेजकाे डेभ्यु

रातोपोस्ट संवाददाता
२२९२ पटक

रामेछाप, ३ चैत । रामेछापकाे मन्थली नगरपालिका वडा नं. १२ का युवा मनाेज बुढाथाेकीले “लेखमा भेडी” बाेलकाे गित मार्फत अभिनयमा डेभ्यु गरेका छन्। उनि मन्थली नगरपालिका वडा नं. १२ का वडाध्यषका प्रत्यासी समेत हुन्।

नारायण मगरकाे निर्देशन रहेकाे याे गितमा असिम कुमार कटुवालकाे शब्द तथा मेनुका परीयार र असिमकाे स्वर रहेकाे र याे गितकाे लय एरेन्ज विष्णु तामाङ्गकाे रहेकाे छ भने अभिनयमा आयुस्मा कार्की , मनाेज बुढाथाेकी र ताेरन बस्नेत रहेका छन्।

“लेखमा भेडी” बाेलकाे याे गितकाे सुटिङ्ग सकिएकाे र  बिहिबार सम्म बजारमा आइपुग्ने गरी तयारी भैरहेकाे निर्देशक नारायण मगरले जानकारी दिएका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस्