News Portal

मेचिपुलमा भारतीय मजदुरकाे मृत्यु

रातोपोस्ट संवाददाता
१०२० पटक

झापा, २३ बैशाख । झापाको मेचीनगरस्थित मेची पुलमा भारतीय मजदुरकाे मृत्यु भएकाे छ ।मृत्यु हुनेमा भारतकाे उत्तर देशानपुर जिल्ला ठाकुरवाडाका २६ वर्षीय भुवन पुजारी रहेका छन्।

उनी विगत २ बर्षदेखि नुवाकोट बिदुर नगरपालिका-३ बुटवलकाे प्लाई कम्पनी कार्यरत रहेका थिए । आज (बिहिबार) बिहान ६: ३० बजे मेची पुलमा आएका उनी जण्डीसको बिरामी भएकाे इलाका प्रहरी कार्यलयका प्रमुख सुनिल दाहालले बताए ।

उनकाे सव कानुनी प्रक्रिया पुरागरि भारत पठाउने पहल भईरहेको ईलाका प्रहरी कार्यालयका प्रमुख दाहालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्