News Portal

राष्ट्रियसभा सदस्य उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

रातोपोस्ट संवाददाता
६४८ पटक

काठमाडाैं, २९ बैशाख । राष्ट्रिय सभाका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फको रिक्त सदस्य पदमा जेठ ६ गते हुने मतदानका लागि चुनाव चिह्न दिइएके हो ।

जसअनुसार राष्ट्रिय सभामा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई सूर्य, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल तथा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस्