News Portal

झापामा साेमबार ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि, २६ जना संक्रमणमुक्त

रातोपोस्ट संवाददाता
७७१ पटक

झापा, ३ जेठ । झापामा पछिल्लो २४ घण्टामा थप ३२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आज संक्रमित हुनेहरूमा विर्तामोडका ३३, दमक ७०, कनकाई २१, भद्रपुर ८०, गौरादह ५, मेचीनगर २४, कमल ४, बुद्धशान्ती २०, अर्जुनधारा २६, शिवसताक्षी २२, बाह्रदर्शी र हल्दिबारी २/ २, कचनकवल ४ र झापामा २ जना रहेकाे स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

त्यसैगरी झापामा कोरोना संक्रमणका कारण आज थप १ जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा- ६ का ५१ बर्षीय पुरुष रहेका छन । योसंगै झापामा कुल संक्रमितको संख्या ७ हजार ९५५ पुगेको छ ।

No photo description available.

प्रतिकृया दिनुहोस्