News Portal

खगराज अधिकारी गृहमन्त्री

रातोपोस्ट संवाददाता
३९४ पटक

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले सात मन्त्री र एक जना राज्य मन्त्रीलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीको शपथ ग्रहण आज साँझ हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले गृहमन्त्रालयमा खगराज अधिकारीलाई नियुक्त गरेका छन् । भने रक्षा मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका राजकिशोर यादव उद्योगमा, नैनकला थापा सञ्चार, वनमा नारदमनि राना, कृषि ज्वालाकुमारी शाह, सामान्य प्रशासनमा गणेश पहाडी, मोहन बाँनिया, प्रधानमन्त्री कार्यालय र आशा विक वनराज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्