News Portal

झापामा थपिए २ सय ८ संक्रमित, १ सय ७७ जना संक्रमणमुक्त

रातोपोस्ट संवाददाता
२७८ पटक

झापा, १ असार । झापामा आज मंगलबार २ सय ८ जना कोरोना संक्रमित थपिएका छन । याेसँगै झापामा संक्रमितकाे संख्या १२ हजार ५ सय १७ पुगेकाे छ ।

२४ घण्टामा झापामा १ सय ७७ जना संक्रमणमुक्त भएका छन । याेसँगै झापामा संक्रमणमुक्त हुनेकाे संख्या ९ हजार ८ सय १० जना रहेका छन ।

यस्तै, आज झापामा ४ जना संक्रमितले ज्यान गुमाएका छन् । याेसँगै झापामा ज्यान गुमाउनेहरुकाे संख्या ३ सय ६ जना रहेकाे छ ।

No photo description available.

प्रतिकृया दिनुहोस्