News Portal

झापामा बुधबार २१२ जनामा कोरोना संक्रमण, १५९ जना संक्रमणमुक्त

रातोपोस्ट संवाददाता
३३२ पटक

झापा, २ असार । झापामा आज (बुधबार) २ सय १२ जना कोरोना संक्रमित थपिएका छन । याेसँगै झापामा संक्रमितकाे संख्या १२ हजार ६ सय ३० पुगेकाे छ ।

२४ घण्टामा झापामा १ सय ५९ जना संक्रमणमुक्त भएका छन । याेसँगै झापामा संक्रमणमुक्त हुनेकाे संख्या ९ हजार ९ सय ६२ जना रहेका छन ।

यस्तै, आज झापामा ५ जना संक्रमितले ज्यान गुमाएका छन् । याेसँगै झापामा ज्यान गुमाउनेहरुकाे संख्या ३ सय ११ जना रहेकाे छ ।

No photo description available.

प्रतिकृया दिनुहोस्