News Portal

युरो कपमा आज बेलुकी तीन खेल हुदैं, कुन खेल कति बजे ?

रातोपोस्ट संवाददाता
४७५ पटक

एजेन्सी, ३ असार । युरो कप २०२० अन्तर्गत आज बेलुकी तीन खेल खेलिंदै छन्। समुह ‘बी’बाट दुई टोली र समुह ‘सी’का चारवटै टोलीले आज हुने खेलमा प्रतिस्पर्धा गर्दै छन्। नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६:४५ बजेबाट शुरू हुँदैछ भने आजको तेस्रो खेल भने राति १२:४५ बजेबाट ‘किकअफ’ हुने तालिका रहेको छ।

आजका तीन खेल

१) युक्रेनविरुद्ध नर्थ म्यासेडोनिया
समुह: सी
नेपाली समय: साँझ ६:४५
स्थान: नेशनल एरिना, बुकारेस्ट, हंगेरी

२) डेनमार्कविरुद्ध बेल्जियम
समुह: बी
नेपाली समय: बेलुकी ९:४५
स्थान: टेलिया पार्क, कोपनहेगन, डेनमार्क

३) नेदरल्याण्ड्सविरुद्ध अस्ट्रिया
समुह: सी
नेपाली समय: मध्यरात १२:४५
स्थान: योहान क्राइफ एरेना, आम्स्टर्डाम

प्रतिकृया दिनुहोस्