News Portal

झापामा शनिबार १०९ जनामा काेराेना, १८९ काे डिस्चार्ज

रातोपोस्ट संवाददाता
४९८ पटक

झापा, ५ असार । झापामा आज शनिबार १ सय ९ जना कोरोना संक्रमित थपिएका छन । याेसँगै झापामा संक्रमितकाे संख्या १२ हजार ८ सय ५६ पुगेकाे छ ।

२४ घण्टामा झापामा १ सय ८९ जना डिस्चार्ज भएका छन । याेसँगै झापामा डिस्चार्ज हुनेकाे संख्या १० हजार ५ सय ८९ जना रहेका छन ।

यस्तै, आज झापामा ६ जना संक्रमितले ज्यान गुमाएका छन् । याेसँगै झापामा ज्यान गुमाउनेहरुकाे संख्या ३ सय २४ जना रहेका छन ।

No photo description available.

प्रतिकृया दिनुहोस्