News Portal

बुद्धशान्ति गाउँपालिका बिहिबारदेखि पूर्ण रुपमा सञ्चालन हुने

रातोपोस्ट संवाददाता
५९२ पटक

झापा, १६ असार । झापाकाे बुद्धशान्ति गाउँपालिकाले भाेलि बिहिबार देखि सम्पूर्ण कार्यालयहरु पूर्ण रुपमा सञ्चालन गर्ने भएको छ ।

बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र प्रसाद चापागाईले एक सूचना जारी गर्दै असार १७ गते बिहिबार देखि सम्पूर्ण कार्यालयहरु पूर्णरुपमा सञ्चालन हुने जानकारी दिएका छन् ।

यस अघि १० बजेदेखि ३ बजे सम्म मात्र खुल्ला रहने कार्यालयहरु अब देखि भने  बिहान १० देखि ५ बजे सम्म  खुल्ने लाग्ने चापागाईले   जानकारी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस्