News Portal

प्रधानमन्त्री ओलीको झापामा पुत्ला दहन

रातोपोस्ट संवाददाता
९९५ पटक

झापा, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर झापाका पाँच विद्यार्थी संगठनले प्रतिकात्मक विरोध जनाएका छन् ।

प्रधानमन्त्री ओलीको विपक्षी लक्षित टिप्पणीको प्रतिवाद गर्दै विद्यार्थीहरुले बहुलाएको सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप दिएर प्रधानमन्त्री ओलीको प्रतिकात्मक विरोध जनाएका हुन् ।

बुधबार साँझ झापाको बिर्तामोडमा पाँच विद्यार्थी संगठनद्वारा आयोजित विरोध कार्यक्रममा प्रधानमन्त्री ओलीको कार्यशैली अमर्यादित र अशिष्ट भएको भन्दै भत्र्सना सहित प्रधानमन्त्री ओलीको पुत्ला समेत दहन गरेका थिए ।

प्रतिकृया दिनुहोस्