News Portal

२४ घण्टामा थप २,३२८ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
३५२ पटक

काठमाडौं, १९ असार । पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ । साथै १९ जनाको मृत्यु भएको छ ।

हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेका छन् । तीमध्ये २४ हजार ६७५ जना होम आइसोलेसनमा र ३०४१ जना होम आइसोलेसनमा छन् ।

प्रतिकृया दिनुहोस्