News Portal

छोरी बलात्कार आरोपमा बावु प्रकाउ

रातोपोस्ट संवाददाता
५८८ पटक

स्याङजा, २४ असार । आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बावु पक्राउ परका छन्। एघार वर्षीया छोरीमाथि जबरजस्ती करणी गर्ने बाबु पक्राउ परेका छन्। घरमा बसिरहेकी ११ वर्षीया छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा फेदिखोला गाउँपालिकाका ४८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।

असार २२ गते बिहान साढे ७ बजेतिर जबरजस्ती करणी गरेको आरोपसहितको उजुरी परेको आधारमा पक्राउ गरिएको प्रहारी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

प्रनाउ अधिकारीका अनुसार अदालतले आरोपितलाई जबरजस्ती करणीमा मुद्धा चलाइएको र बुधबारदेखि ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

प्रतिकृया दिनुहोस्