News Portal

राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई सरकारले फिर्ता बोलायो

रातोपोस्ट संवाददाता
३०९ पटक

काठमाडौं, ५ असोज । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्